Founder Director,
M.Sc. IT | AI Expert
सूचना प्रविधि विज्ञ, AI शोधकर्ता, प्राविधिक प्रशिक्षक तथा लेखक। ३०+ भन्दा बढी अन्तर्राष्ट्रिय AI प्रमाणपत्र प्राप्त गरी स्मार्ट इन्फोटेक मार्फत डिजिटल साक्षरता र आधुनिक प्रविधि विस्तारमा निरन्तर क्रियाशील।
३२+
AI Certifications (Coursiv)
M.Sc. IT
First Class 'A' Grade
Founder
Smart InfoTech , Kirtipur
पुरस्कृत
बालसाहित्यकार तथा लेखक
Coursiv प्लेटफर्मबाट सफलतापूर्वक हासिल गरिएका ३० भन्दा बढी विषयगत AI प्रोग्राम तथा सीप विकास प्रमाण-पत्रहरू (Date Excluded)
व्यवस्थापन, अध्यापन, प्राविधिक सहयोग तथा डिजाइन क्षेत्रमा सम्पादन गरिएका मुख्य जिम्मेवारीहरू
हार्डवेयर, नेटवर्किङ, डिजाइन, वेब तथा आधुनिक AI टुल्सहरूमा पूर्ण दक्षता
Advanced Prompt Engineering & Enterprise Generative AI Integration
त्रिभुवन विश्वविद्यालय तथा सिक्किम मनिपाल विश्वविद्यालयबाट हासिल शैक्षिक उपलब्धिहरू
विशेषज्ञता: Information Technology
LBEF (Sikkim Manipal University)
First Class 'A' Grade (कुल अंक: २४१७)
विषय: Sociology & Population
R.R. Campus (Tribhuvan University)
संकाय: Science (Biology Group)
Amrit Campus (Tribhuvan University)
माध्यमिक शिक्षा
Nepal Government Board (नेपाल आदर्श मा.वि.)
स्रष्टा तथा प्राविधिक लेखकका रूपमा प्रकाशित कृतिहरू र प्राप्त सम्मान
साहित्य र सूचना प्रविधि
बालसाहित्य सिर्जना तथा लेखन क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप प्रदान गरिएको।
उत्कृष्ट बालसाहित्य पाण्डुलिपी सिर्जना तथा बाल कथा रचनाका लागि प्रदान गरिएको उच्च प्रशंसा पत्र।
प्रकाशक: Room To Read
प्रकाशक: विवेक सिर्जनशील प्रकाशन
लोकसेवा तथा प्रतिस्पर्धी कम्प्युटर तयारी पुस्तक
आधारभूत कम्प्युटर सीप सिकाइ पुस्तिका
सम्पादन मोड खोल्न User ID र Password राख्नुहोस्
यो कार्य उल्टाउन सकिँदैन।